Call Us:
+977-15706949 | 5705948
Email Us:
huron.nepal@gmail.com
icn/menu
Home
What We Do
Who We Are
HURON Presidents
Founder Member
Executive Committee
Organization Structure
HURON Chapters
Blog
Today's Program
Press Releases
Publication
FAQs
Contact
Gallery
Home
What We Do
Who We Are
HURON Presidents
Founder Member
Executive Committee
Organization Structure
HURON Chapters
Blog
Today's Program
Press Releases
Publication
FAQs
Contact
Gallery
HURON Today
Home
/
Programs
08
Feb
"A Broad Citizen-level Discussion on the impact of Transitional Justice on Human Rights & Democracy" At Kathmandu, Bagmati Province
Read More
29
Jan
"Discussion & Deliberation on Human Rights & Democracy at the Local Level" At Dhading Besi, Bagmati Province
Read More
27
Jan
"Discussion & Deliberation on Human Rights & Democracy at the Local Level" At Nawalpur, Gandaki Province
Read More
26
Jan
"Discussion & Deliberation on Human Rights & Democracy at the Local Level" At Madesh Province, Bardibas, Mahottari
Read More
25
Nov
काठमाडौंमा राजावादीहरुले गरेको प्रदर्शनमा नेपाल मानव अधिकार संगठनको तर्फबाट मानवअधिकार अनुगमन
Read More
01
Nov
Discussion program on law and current issues of human rights with Mark Hill at Central Office of HURON
Read More
22
Aug
नेपाल मानव अधिकार संगठनले ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा २०८१ साल मंसिर २२ गते शनिबार मदन स्मारक माध्यमिक विद्यालय पुल्चोक ललितपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरी मनायो ।
Read More
16
Jun
रोटरी क्लब अफ पशुपति काठमाडौं द्वारा आयोजित मानवअधिकार कार्यक्रम
Read More
14
Jun
नेपालका लागि भारतीय रक्षा सहचरी (Defense Attaché) Colonel V Subramaniam सँग भारतीय दुतावास लैनचौरमा छलफल कार्यक्रम
Read More
11
Jun
Reception Program at Hotel Hilton Naxal with Sydney A. Skov, Regional Refugee Coordinator, Embassy of USA
Read More
29
May
नेपाल मानव अधिकार संगठन काठमाडौं शाखा अन्तर्गत नागार्जुन नगर कार्यसमितिको कार्यालय उद्घाटन तथा शुभकामना कार्यक्रम
Read More
01
May
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भक्तपुरद्वारा आयोजित मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम
Read More
16
Mar
सक्रमणकालीन न्याय तथा मानव अधिकारका समसामयिक विषयवस्तुमा मानव अधिकारवादीहरु बिच नेपाल मानव अधिकार संगठन केन्द्रीय कार्यालयमा गम्भीर छलफल कार्यक्रम
Read More
23
Jan
“नेपालीको अन्तर्राष्ट्रिय आप्रवासनः अवसर, समस्या र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम
Read More
22
Jan
चितवनको भरतपुरमा आयोजित अल नेपाल होमियोप्याथिक एसोसिएसनको साधारण सभा उद्घाटन समारोह कार्यक्रम
Read More
01
Nov
पाल्पामा मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन सुरु
Read More
23
Aug
७४ औं अन्तर्राष्ट्रीय मानव अधिकार दिवशको अवसरमा नेपाल मानव अधिकार संगठन द्वारा आयोजित प्रदर्शनमा हामी ।
Read More
19
Jul
आज नेपाल मानव अधिकार संगठन काठमाण्डौ शाखा र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा स्वयम्भुमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भयो ।सवै रक्तदाता र अन्य सहयोगी मन प्रति हार्दिक आभार ।
Read More
15
May
नेपाल मानव अधिकार संगठनका संस्थापक महासचिव सुप्रसिद्ध समाजवादी चिन्तक एवं राजनीतिज्ञ स्व. प्रदिप गिरिको श्रद्धाञ्जली सभा आज पूर्व सभामुख, वरिष्ठ अधिवक्ता/मानव अधिकारवादी श्री दमननाथ ढुङ्गानाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
Read More
10
Apr
म्यान्मारको सैनिक सरकारले चारजना प्रजातन्त्रवादी नेता एवं अभियन्ताहरु पूर्व सांसद फ्यो जेया थअ- लेखक ,को जिम्मी, विद्याथी ह्ला म्यो आङ र आङ थुरा जअ लाई मृत्युदण्ड दिएको विरोधमा आज नेपाल मानव अधिकार संगठनले UN भवन अगाडि आयोजना गरेको शान्तिपूर्ण धर्ना ।
Read More
01
Apr
सत्यनिरूपण तथा मिलमिलाप ….,,ऐन संशोधनमा सरकारले पिडक मैत्री हुने गरी संसदमा संशोधन बिधयक पेश गरेकोमा असहमति प्रकट गर्दै आज आयोजित पत्रकार सम्मेलन
Read More
31
Mar
नेपाल मानव अधिकार संगठन सिन्धुपाल्चोक शाखाद्वारा २०७९ असार ३२ गते आयोजित कार्यक्रममा हामी ।
Read More
01
Mar
राष्टिय मानव अधिकार आयोग र नेपाल मानव अधिकार संगठनको आयोजनामा मिति २०७९ असार १ गते बनेपा नगरपालिका ७ स्थित बेलर एकेडेमीमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भयो !
Read More
26
Jan
आज २६ गते १.३० वजे नेपाल मानव अधिकार संगठनको तर्फवाट विभिन्न जिल्लामा पर्यवेक्षणका लागि जानु हुने स्थानीय तह निर्वाचन पर्यवेक्षकहरुको अभिमुखीकरण कार्यक्रममा सम्पन्न भयो ।
Read More
18
Dec
सामाजिक अभियान्ता तारा बरालले आफ्ना सवै मागलाई यथावत राख्दै मुलुकको परिस्थिति र नागरिक समाजको आग्रहलाई मनन् गर्दै आज आमरण अनसनको १३६ औं दिनमा अनसन स्थगित गर्नु भएको छ ।नेपाल मानव अधिकार संगठनको विशेष पहलमा राष्टिय मानव अधिकार आयोग , प्रमुख जिल्ला अधिकारी
Read More
12
Jun
नेपाल मानव अधिकार संगठन रौतहट र सिरहाका पदाधिकारी एव साथिहरुसंग संगठनको आन्तरिक विषयमा छलफल भयो ।
Read More
12
Jun
मानव अधिकार प्रशिक्षण कार्यक्रम झापामा हामी
Read More
01
Feb
युक्रेन माथिको रुसी आक्रमण रोक्न र युद्ध पीड़ित सवैको मानवअधिकार रक्षाका लागि विश्व जनमत तयार गर्न नेपाल स्थित रुसी दुतावास अगाडि आयोजित शान्तिपूर्ण प्रदर्शन ०७८ फागुन २० गते शुक्रवार , विहान ९.३० वजे
Read More
28
Feb
काठमाण्डू महानगर पालिका संगठन विरस्तार कार्यक्रम Huron
Read More
27
Feb
नेपाल मानव अधिकार संगठन दोलखाद्वारा आयोजित मानव अधिकार प्रशिक्षण कार्यक्रम
Read More
28
Dec
नेपाल मानव अधिकार संगठन रुपन्देही शाखाको आयोजनामा २०७८ पुस ११ गते मानव अधिकार शिक्षा विषयक प्रशिक्षण सम्पन्न भयो
Read More
26
Dec
नेपाल मानव अधिकार संगठन वॉंके शाखाद्वारा मिति २०७८ पुस ९ गते नेपालगन्जमा आयोजित मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम ।
Read More
25
Dec
नेपाल मानव अधिकार संगठन कन्चनपुरद्वारा आज २०७८ पुस ७ गते आयोजित मानव अधिकार विषयक एक दिवसीय प्रसिक्षण कार्यक्रम ।
Read More
10
Dec
आज ७३औं अन्तर्राष्ट्रिय मानबअधिकार दिवश ,नेपाल मानव अधिकार संगठनको केन्द्र र शाखाहरु द्वारा विभिन्न कार्यक्रमका साथ मनाईयो ।
Read More
07
Dec
आज०७८ मंसिर ३१ गते नेपाल मानव अधिकार संगठन धादिगं शाखाको तेश्रो शाखा सम्मेलन सम्पन्न भयो । सम्मेलनने अधिवक्ता कृष्ण राज अधिकारी आगामी तिन वर्षका लागि शाखा सभापति मा चयन गर्यो र ९ सदस्यीय कार्यसमिति गठन गर्यो । साथै सभाले संगठनका पूर्व अध्यक्ष स्व. कृष्ण प
Read More
28
Oct
Regarding the memorandum.
Read More
07
Oct
ज्ञापन पत्र सम्बन्धमा!
Read More
Connect With Us
Stay updated with our latest news and activities. Join our community!